हामीले यसमा हाम्रो सेकेन्डरी कोर्षमा समेटिएका टपिकहरूको बारेमा बताएका छौँ ।
हामीले यहाँ सेकेन्डरी मार्केटमा प्रबेश गर्नको लागी चाहीने ज्ञान र यो सँग सम्बन्धित भएका अन्य कुराहरू समेटेर कोर्ष तयार पारीएको छ । यो कोर्ष लिईसके पछी तपाईँले संसारको जुन सुकै कुनाबाट नेपालको शेयर बजारमा अनलाईनको माध्यमवाट कारोबार कर्न सक्नुहुनेछ शेयर किन्न तथा बेच्न सक्नुहुनेछ साथै लगानी गर्न सक्नुहुनेछ ।
हामीले बेलाबेलामा यो कोर्षमा च्याप्टरहरू थप्दै जानेछौँ । नयाँ अपडेट आउने बित्तिकै तपाईँले आफै कोर्ष भित्र पाउनुहुनेछ ।
हामीले कोर्षमा समेटेका बिषयबस्तु के के छन् भन्ने कुरा यसमा लेखिएको छ ।
कनेक्ट आइ पि एस
1. कनेक्ट आइ पि एस भनेको के हो ?
2. कनेक्ट आइ पि एस बाट के केमा रकम भुक्नानी गर्न मिल्छ?
3. कनेक्ट आइ पि एस को नयाँ अकाउन्ट कसरी बनाउने ?
4. कनेक्ट आइ पि एस पासवर्ड बिर्सिए कसरी परिवर्तन गर्ने ?
5. बैंकलाई कसरी कनेक्ट गर्ने ?
6. बैंकमा नगइकन कनेक्ट आइ पि एस कसरी भेरीफाइ गर्ने ?
7. कनेक्ट आइ पि एसबाट ब्रोकरलाई र अन्य भुक्तानी कसरी गर्ने ?
सेकेन्डरी मार्केट
1. सेकेन्डरी मार्केट भनेको के हो ?
2. नेप्से को बारेमा जानकारी
3. लगानीको बारेमा अल्पकालिन, मध्यकालीन र दिर्धकालिन लगानीको बारेमा जानकारी
4. नेप्सेले बनाएको अनलाई कारोबार गर्ने प्रणाली TMS को मा के के छ ?
5. टि एम एस को पासवर्ड बिर्सिए कसरी रिसेट गर्ने ?
6. कोलेट्रल भनेको के हो ? कोलेट्रल कसरी जम्मा गर्ने ?
7. नेप्से टि एम एस मा प्रि ओपन सेसन भनेको के हो ? प्रो ओपन सेसनमा कसरी शेयर किनबेच गर्ने ?
8. नेप्से टि एम एस मा कन्टिन्यूयस सेसन भनेको के हो ?
9. अनलाईन बाट शेयर कसरी किन बेच गर्ने ? TMS कसरी चलाउने Step By Step Process.
10. बेचेको शेयर मेरो शेयर बाट कसरी ट्रान्सफर गर्ने ?
11. शेयर किनेको रकम कसरी तिर्ने ?
12. कोलेट्रल कसरी फिर्ता गर्ने ?
13. लामो समयको लागी शेयर किन्न राम्रा कम्पनिका शेयर किन्नको लागी कम्पनीको फन्डामेन्टल एनालाइसिस कसरी गर्ने ? Step By Step हरेक तरीका राम्रो सँग सम्झाईएको छ ।
14. बुक क्लोजर भनेको के हो किन हुन्छ ? राईट, बोनस सेयर बजारमा आएपछी शेयरको मूल्यमा समायोजन हुन्छ त्यो कती र कसरी हुन्छ ।
15. फन्डामेन्टल एनालाइसिस गर्ने टुलहरु के के हुन ? अनलाईन टुलहरू जुन सिके पछी तपाईँले आँफै गर्न सक्नुहुन्छ ।
16. अनलाईन बाट जानकारी लिने एउटै ठाउँ हरेक जानकारी ?
17. पोर्टफोलियो म्यानेजमेन्ट कसरी गर्ने, Software को बारेमा Overview सहित गर्ने तरीका ?
शेयर बजार भनेको ठूलो भनेर डरलाग्दो पनि छैन र सानो भनेर एकैछीनमा सबै जानिने पनि हैन त्यसैले पहिले पाईला चाल्ने सिक्ने फेरी अरु स्टेप अगाडी बढ्ने हो । यो कोर्ष हामीले हामीलाई चाहीले मात्र कुरा राखेर छोटो भन्दा छोटो बनाएका छौँ ता की छोटो समयमा धेरै कुरा सिक्न सकीयोस् । तर हामी पूर्णरुपमा ढुक्क भएर भन्न सक्छौँ यो कोर्ष लिईसके पछी तपाईँ सेकेन्डरी बजारमा छिर्न सक्नुहुनेछ ।